झापाबाट करिब १५ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ

झापाबाट करिब १५ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ

काठमाडौँ । झापाको मेचीनगरपालिका–७ स्थित जोरसिमलबाट सशस्त्र प्रहरीले करिब १५ लाख भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मोरङको उर्लाबारी बस्ने ३८ वर्षीय डम्बर बहादुर कार्की छन् । आरोपीको साथबाट स्रोत नखुलेको

थप पुरा समाचारको लागि
TOP