बढ्दो तनावका कारण भारत र पाकिस्तानमा झन्डै ५५० उडान रद्द
काठमाडौँ । हवाई आक्रमण पछि भारत र पाकिस्तानमा लगभग ५५० उडानहरू रद्द गरिएका छन् । रियल–टाइम फ्लाइट ट्र्याकिङ सेवा फ्लाइटराइडरको तथ्याङ्क अनुसार, हवाई हमलापछि पाकिस्तानमा १६ प्रतिशत र भारतमा ३ प्रतिशत निर्धारित व्यावसायिक उडानहरू रद्द गरिएका
थप पुरा समाचारको लागि