प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित
म्याग्दी । यहाँको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय दुई सय १० जना लाभान्वित भएका छन् । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट प्राप्त रु ५३ लाख ७४ हजार बजेटबाट पालिकाका सातवटै वडामा सञ्चालित १४ वटा योजनामा उहाँहरूले
थप पुरा समाचारको लागि