बाल मन्दिर जग्गा प्रकरण : रिता सिंहको बयान नै नलिइ फरार बनाएर मुद्दा दर्ता

उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यको भने कुनै बयान नै नलिइएको पाइएको छ । उनी र योगेन्द्रबहादुर शाहीको भने बयान र सामान्य सोधपुछ समेत नगरी अदालतमा मुद्दा दर्ता गरिएको हो ।
थप पुरा समाचारको लागि