आपराधिक विश्वासघात गरी ठगी गर्ने पक्राउ, यसरी गरेका थिए ठगी
काठमाडौँ । आपराधिक विश्वासघात गरी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ३ का सन्तोष अधिकारी रहेका छन् । बुधबार अधिकारीलाई नियन्त्रणमा लिई आपराधिक विश्वासघात गरी ठगी
थप पुरा समाचारको लागि