नयाँ सिजनमा मण्डलाद्वारा ११ नाटक निर्देशकको घोषणा, टिकट शुल्क बढ्यो

नयाँ सिजनमा मण्डलाद्वारा ११ नाटक निर्देशकको घोषणा, टिकट शुल्क बढ्यो

काठमाडौं । मण्डला थिएटरले २०८२/२०८३ मा मञ्चन हुने ११ नयाँ नाटकका निर्देशकको लाइनअप घोषणा गरेको छ । नयाँ सिजनको औपचारिक घोषणा गर्दै मण्डलाले नयाँ सिजनमा कूल १३ नाटक मंचन हुने जनाएको छ । घोषित निर्देशकमा मण्डलाका आन्तरिक निर्देशकहरू बुद्धि तामाङ, सुरज यादव, उमेश तामाङ, सोमनाथ खनाल र विकास जोशी छन् । आमन्त्रित निर्देशकमा सरस्वती चौधरी, […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP