बाल मन्दिर जग्गा प्रकरण : ३ जनाको मत्यु भएकाले चलाइएन मुद्दा
२४ वैशाख, काठमाडौं । बाल मन्दिरको जग्गा भाडा प्रकरणमा घोटाला गरेको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनअनुसार बुधबार काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो । सीआईबीले यो कसुरमा २० जनाविरुद्ध पक्राउ पुर्जी लिएर अनुसन्धान […]
थप पुरा समाचारको लागि