सरकारसँग किन रिसायो कांग्रेस ?

सरकारसँग किन रिसायो कांग्रेस ?

विराटनगर । एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारबारे सरकारकै मुख्य घटक नेपाली कांग्रेसमा असन्तुष्टि चुलिएको छ । सरकारको कार्यशैली एमालेमुखी मात्रै भएको र कांग्रेससँग सल्लाह नगरी सरकार अगाडि बढिरहेको भन्दै असन्तुष्टि चुलिएको हो

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP