धादिङको थाक्रेमा सवारी दुर्घटना, २ जना घाइते

धादिङको थाक्रेमा सवारी दुर्घटना, २ जना घाइते

२४ वैशाख, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–१ कमेरेस्थित पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा काठमाडौं बालाजु बस्ने ४५ वर्षीय मिलन लामा र थाक्रे गाउँपालिका–८ बस्ने ४३ वर्षीय रमेश सुवेदी छन् । लामा बा ८७ प ७८८४ नम्बरको मोटरसाइलकका चालक हुन् भने सुवेदी पछाडि सवार थिए । उनीहरु दुबैलाई […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP