स्पेनिस क्लब क्याडिजको झण्डा अन्नपूर्ण बेस क्याम्पमा

२४ वैशाख, काठमाडौं । स्पेनिस दोस्रो डिभिजन क्लब क्याडिज सीएफ को झण्डा नेपालको अन्नपूर्ण बेस क्याम्पमा फहराइएको छ। बुधबार क्याडिजको झण्डा एबिसीमा पुर्याइएको हो । समुद्री सतहदेखि ४,१३० मिटर उचाइमा रहेको यो स्थानमा क्याडिजको झण्डा पुर्याइएपछि क्लबको आधिकारिक फेसबुक पेजमा नेपाली भाषामा पोस्ट गरिएको छ: ‘काडिज, नेपालमा उपस्थित! हामी तपाईंलाई माया गर्छौं!’ यद्यपी यो पोस्ट […]
थप पुरा समाचारको लागि