शिक्षकहरूको बिरामी बिदामा ‘सार्वजनिक बिदा’ परे बिरामी बिदामा गणना हुने
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको बिरामी बिदामा ‘सार्वजनिक बिदा’ परे बिरामी बिदामा गणना हुने जनाएको छ । राष्ट्रिय किताव खाना (शिक्षक) ले सोधेको प्रश्नमा शिक्षा मन्त्रालयले बिरामी बिदाको बेला सार्वजनिक बिदा परेको
थप पुरा समाचारको लागि