एचआईभी संक्रमित जनजाति महिलाहरूको गुनासो : भेदभाव र लाञ्छना अझै उस्तै छ

एचआईभी संक्रमित जनजाति महिलाहरूको गुनासो : भेदभाव र लाञ्छना अझै उस्तै छ

एचआईभी संक्रमित जनजाति महिलाहरूले आफूहरूको सबै समस्या वर्षौंदेखि कागजमा थन्क्याइएको भन्दै आक्रोश पोखेका छन् । उनीहरूले सरकारसँगै एचआईभी एड्सको क्षेत्रमा कार्यरत संस्थाहरूले आफूहरूको समस्या संकलन गर्ने, तर समाधानमा ध्यान नदिएको गुनासो उनीहरूले गरे । पोखरामा आयोजना गरिएको एचआईभी संक्रमित जनजाति महिलाहरूको यौन तथा प्रजनन् अधिकारसम्बन्धी सम्मेलनमा उनीहरूले आक्रोश तथा गुनासो पोखेका हुन् । १०औँ वर्षदेखि […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP