अख्तियारका आयुक्तको गुनासो- विदेशमा लुकाएको सम्पति ल्याउन सरकारले सहयोग गरेन

अख्तियारका आयुक्तको गुनासो- विदेशमा लुकाएको सम्पति ल्याउन सरकारले सहयोग गरेन

२४ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको गुनासो गरेका छन् । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले सो गुनासो गरेका हुन् । भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पती नेपाल […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP