काभ्रेका बाढीपहिरो पीडितलाई अस्थायी घर बनाउन पहिलो किस्ता वितरण

२४ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित ९ पालिकाका २ हजार ८४९ बाढीपहिरो पीडित परिवारलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता रकम वितरण सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको विपद् व्यवस्थापन समितिको बैठकले काभ्रेका १३ पालिकामध्ये ९ पालिकाका बाढीपहिरो पीडितलाई घर बनाउन पहिलो किस्ता २५ हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो । २५ हजार […]
थप पुरा समाचारको लागि