अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई पालिकाकाे सम्मान

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई पालिकाकाे सम्मान

खोटाङ ।  खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको हो ।  दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP