सेनामा तेस्रो लिङ्गीहरूलाई प्रतिबन्ध लगाउन अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई दियो अनुमति
वासिङ्टन डीसी । अमेरिकाको सर्वोच्च अदालतले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई सेनामा ट्रान्सजेन्डरहरूमाथि प्रतिबन्ध लगाउन अनुमति दिएको छ । यद्यपि, कानुनी चुनौतीहरू कायमै रहनेछन् । यस नीति अनुसार, ट्रान्सजेन्डर व्यक्तिहरूले सेनामा सेवा गर्न सक्दैनन् र
थप पुरा समाचारको लागि