‘भारत-पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बनोस्’

‘भारत-पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बनोस्’

२४ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भारत–पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्नुपर्ने बताएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका सांसद सञ्जयकुमार गौतमले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बीचमा जुन युद्ध सुरु भएको छ यसले […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP