‘जार’को काठमाडौं प्रिमियर : फिल्मलाई कर छूट दिन भट्टराईको आग्रह

‘जार’को काठमाडौं प्रिमियर : फिल्मलाई कर छूट दिन भट्टराईको आग्रह

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जार’लाई प्रिमियर गरिएको छ । नेपालीभाषी बहुल पूर्वोत्तर भारतका सिक्किम र सिलिगुडीमा प्रिमियरपछि मंगलबार ललितपुरस्थित क्यूएफएक्सको हलमा प्रिमियर गरिएको हो । मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सांसद उदय जबरा, नेतृ हिसिला यमी, फिल्मकर्मीहरू मनीषा कोइराला, विपिन कार्की, केकी अधिकारी, प्रदीप भट्टराई, […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP