‘जार’ प्रिमियरमा डा.बाबुराम भट्टराईदेखि मनीषासम्म, कसले के भने ?
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जार’को मंगलबार प्रिमियर गरिएको छ । मंगलबार ललितपुरको लाभिम महलस्थित क्यूएफएक्समा आयोजित भब्य प्रिमिएरमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईदेखि नेपाली मुलकी बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालालगायतसम्मको उपस्थिति थियो । फिल्मकर्मी,
थप पुरा समाचारको लागि