गौतम गम्भीरले भने : भारतले पाकिस्तानसँग कुनै खेल पनि नखेल्दा हुन्छ

गौतम गम्भीरले भने : भारतले पाकिस्तानसँग कुनै खेल पनि नखेल्दा हुन्छ

२४ वैशाख, काठमाडौं । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले कश्मीरको पहलगाममा भएको आतंककारी हमलापछि पाकिस्तानसँग हुने सबै प्रकारका क्रिकेट खेल र सम्पर्क पूर्ण रूपमा रोक्नुपर्ने बताएका छन्। उनले तटस्थ मैदानमा समेत कुनै खेल हुन नहुने बताएका छन्। दिल्लीमा आयोजित एक कार्यक्रममा गम्भीरले भने, ‘यसमा मेरो व्यक्तिगत विचार के छ भने हामीले कुनै पनि […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP