विद्युत् प्राधिकरणको घाटाबारे ऊर्जामन्त्रीसँग जवाफ माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले नेपाल विद्युत् प्राधिकरणको घाटाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग जवाफ मागेकी छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सचेतक डाँगीले केही महिना अगाडिसम्म ४६ अर्ब
थप पुरा समाचारको लागि