साविक विजेता सैनिक महाविद्यालयले क्रिएटिभ स्कुललाई हरायो

साविक विजेता सैनिक महाविद्यालयले क्रिएटिभ स्कुललाई हरायो

काठमाडौँ । जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न खेलमा सैनिक आवासीय महाविद्यालयले क्रिएटिभ स्कुललाई ५८ रनले हराएको छ । काठमाडौँ जिल्ला क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको यो दोस्रो संस्करण हो ।  काठमाडौँको तल्लो मुलपानी क्रिकेट

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP