मकवानपुरको राक्सिराङमा जिप दुर्घटना, ९ जना घाइते

मकवानपुरको राक्सिराङमा जिप दुर्घटना, ९ जना घाइते

२४ वैशाख, हेटौंडा । मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका–९ अठारेमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । आज बुधवार बिहान खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको बोलेरो जिप सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घाइते ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP