विराट कोहलीको पोष्टरअघि बोकाको बली दिएको आरोपमा तीन समर्थक पक्राउ !
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो पछिल्लो खेल चेन्नई सुपर किङ्ससँग खेलेको थियो । उक्त खेलमा बेंगलुरुले जारी प्रतियोगिताकै सबैभन्दा कमजोर टोली चेन्नईमाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको थियो
थप पुरा समाचारको लागि