बच्चाले खानेकुरा अड्काए तुरुन्त के गर्ने ?

बच्चाहरू सधैँ खानका लागि उत्साहित हुन्छन् । मन पर्ने चीज खाँदा, उनीहरू खाँदै गरेको वस्तु कति ठूलो वा सानो हुनुपर्छ भनेर बिर्सन्छन् । यही कारणले खाना खाँदा अक्सर घाँटीमा अड्किन सक्छ । त्यसैले, खानेकुरा खुवाउँदा आमाबाबुले बढी ध्यान दिनुपर्छ । बच्चाहरूमा खानेकुरा वा अन्य वस्तुहरू घाँटीमा अड्कने समस्यालाई चिकित्सकीय भाषामा चोकिङ भनिन्छ, तुरुन्त ध्यान नदिएमा […]
थप पुरा समाचारको लागि