कोशीको बजेट अधिवेशन जेठ ४ गतेदेखि

२४ वैशाख, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन जेठ ४ गतेबाट आह्वान गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको सातौँ तथा बजेट अधिवेशन जेठ ४ गते दिउँसो २ बजे आह्वान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ । मन्त्रिपरिषद् […]
थप पुरा समाचारको लागि