अमेरिकाले यमनमा बमबारी बन्द गर्ने
वासिङटन डीसी । अमेरिकाले अब यमनका हुथी विद्रोहीहरूमाथि बमबारी गर्न बन्द गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हुथी विद्रोहीहरू विरुद्ध लगभग दुई महिनादेखि जारी अमेरिकी हवाई आक्रमण रोक्न आदेश दिएका छन् । हुथी विद्रोहीहरूले
थप पुरा समाचारको लागि