‘सुम्निमा’मा उपासनाको इन्ट्री
काठमाडौँ । मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘सुम्निमा’को मुख्य अभिनेत्री उपासना सिंह ठकुरी छानिएकी छन् । प्रेमकथामा आधारित फिल्ममा उनी भित्रिएको निर्देशक चाम्सले जानकारी दिए । नेपाली र अङ्ग्रेजी भाषामा निर्माण ‘सुम्निमा’ उपासनाको जोडी भने फाइनल
थप पुरा समाचारको लागि