६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
बरहथवा । सर्लाहीको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको सघन उपचार कक्षको ढोकामा ताल्चा झुन्डिएको छ वर्ष भयो । उपचार कक्षमा एउटा आइसीयु र एक थान भेन्टिलेटर छ । तर, त्यसको प्रयोग गर्ने दक्ष चिकित्सक छैनन्
थप पुरा समाचारको लागि