रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश भएको छ । उच्च अदालत पाटन, हेटौँडाले सभापति लामिछाने माथिको सङ्गठित अपराध तथा ठगी मुद्दाको सोमबार सुनुवाइ गर्दै कैफियत प्रतिवेदन मगाउने
थप पुरा समाचारको लागि