आईपीएल : चलेन मुम्बईको ब्याटिङ, १ सय ५५ रनमा रोकियो
काठमाडौँ । ब्याटिङ लाइन अप नचलेपछि लयमा रहेको मुम्बई इन्डियन्स आफ्नै घरेलु मैदानमा गुजरात टाइटन्सविरुद्ध १ सय ५५ रनमा रोकिएको छ । मंगलबार राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को ५६ औँ खेलमा मुम्बईले निर्धारित
थप पुरा समाचारको लागि