अब प्रदीप नेपाल सम्झनामा मात्रै, पशुपतिमा अन्तिम बिदाइ
बामपन्थी नेता एवं पूर्व मन्त्री प्रदीप नेपाललाई पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल,अर्थमन्त्री विष्णु पौडेल लगायत कम्युनिष्ट नेताहरुले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । बामपन्थी नेता, पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको ७१ वर्षको उमेरमा मंगलबार
थप पुरा समाचारको लागि