टायल्समा उत्पादनमा नयाँ मापदण्ड ल्याउँदै सरकार, कसरी चिन्ने गुणस्तरीय उत्पादन ?
काठमाडौं । टायल उत्पादनमा देश आत्मनिर्भर हुँदै गर्दा सरकारले यसको गुणस्तर निर्धारणका लागि नयाँ मापदण्ड ल्याउने तयारी गरेको छ । गुणस्तर तथा नापतौल विभागले टायल्सको गुणस्तरसम्बन्धी नयाँ मापदण्ड तयार गरेर सार्वजनिक सुझावसमेत माग गरेको छ ।
थप पुरा समाचारको लागि