उदयपुरमा खोलाले बस बगायो, मानवीय क्षति भने भएन
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सिवाईस्थित त्रियुगा खोलामा रातको समयमा आएको भेलले यात्रुबाहक बस बगाएको छ। गएराति करिब ११ बजे सिवाईबाट बेल्टारतर्फ गइरहेको को १ ख ४७५३ नम्बरको बस अस्थायी होम पाइपबाट बनेको बाटोमा खोलाको
थप पुरा समाचारको लागि