माधव नेपालसँग बयान लिएलगत्तै अख्तियारले लिएको थियो मुद्दा चलाउने निर्णय

माधव नेपालसँग बयान लिएलगत्तै अख्तियारले लिएको थियो मुद्दा चलाउने निर्णय

पूर्वप्रधानमन्त्री माधव नेपालसँग पतञ्जलि जग्गा अनियमितताबारे बयान लिएलगत्तै अख्तियारले ‘मुद्दा चलाउने’ निर्णय गरेको थियो । तर, त्यसपछि विकसित भएका घटनाक्रम र राजनीतिक दबाबले अख्तियार पछि हटेको फेला परेको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP