शिक्षकसँग सरकारको सहमति : निजामती अस्पतालले शिक्षकलाई सहुलियत दिन सक्छ ?
काठमाडौँ । सरकारले वैशाख १६ गते नेपाल शिक्षक महासंघसँग ९ बुँदे सहमति गर्यो । काठमाडौँ केन्द्रित पेसागत आन्दोलन गरिरहेका शिक्षकहरूसँग शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको सहमतिको पहिलो बुँदामा लेखिएको थियो, ‘शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा
थप पुरा समाचारको लागि