पूर्वमन्त्री प्रदीप नेपाल रहेनन्

पूर्वमन्त्री प्रदीप नेपाल रहेनन्

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका नेता नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

थप पुरा समाचारको लागि
TOP