एमाले धनुषाको अधिवेशन भोलिसम्मका लागि स्थगित

एमाले धनुषाको अधिवेशन भोलिसम्मका लागि स्थगित

२३ वैशाख, जनकपुरधाम । नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थगित भएको छ । दुई पक्षबीच झडप भएपछि अधिवेशन भोलिसम्मका लागि स्थगित भएको हो । एमाले धनुषा अधिवेशनमा झडप हुँदा ५ जना घाइते भएका थिए । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दासको टाउको फुटेको थियो । निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP