भारतमा भएको अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोलीको सान्त्वना जित

२३ वैशाख, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम तयारीमा रहेको नेपाली महिला क्रिकेट टोली भारतमा भएको अभ्यास खेल शृंखलामा सान्त्वना जित निकालेको छ । मंगलबार दिल्लीमा भएको आरपिसिए गर्ल्ससँगको दोस्रो खेलमा नेपालले ४ रनको जित निकालेको हो । नेपालले दिएको १३० रनको लक्ष्य पछ्याएको आरपिसिएले पूरा २० ओभरमा ६ विकेट गुमाएर १२५ […]
थप पुरा समाचारको लागि