लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक
काठमाडौँ । गायिका शान्तीश्री परियारको स्वर रहेको लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा परियारलाई गायक सुदीप अधिकारीले साथ दिएका छन् । गीतमा शब्द तथा सङ्गीत सुदीप अधिकारीको रहेको छ । कमल सौरागको
थप पुरा समाचारको लागि