कर्मकाण्डी नीति तथा कार्यक्रममाथिको बहस, सुन्ने कोही छैन (तस्बिरहरू)
काठमाडौँ । सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफल यतिबेला प्रतिनिधिसभामा जारी रहेको छ । तर, बहस सुन्नका लागि माननीयहरू भने बैठकमा छैनन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा माथि छलफल चलिरहँदा सांसदहरूको कुर्सी खाली देखिएको
थप पुरा समाचारको लागि