सरकारले ल्याएकाे नीति तथा कार्यक्रमलाई स्वर्णिम वाग्लेले गरे उँट र टापुसँग तुलना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई उँटसँग तुलना गरेका छन् । सरकारले अरु देशको नक्कल गर्दागर्दा नीति तथा कार्यक्रम उँटजस्तो बनेको
थप पुरा समाचारको लागि