सरकारले नीति तथा कार्यक्रममा प्याराडाइम सिफ्ट गरेको छ : सांसद भट्टराई
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले नीति तथा कार्यक्रममा प्याराडाइम सिफ्ट गरेको बताएका छन् । मङ्गलबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । उनले पहिलो कुरा
थप पुरा समाचारको लागि