जीतपुर सिमराले सार्वजनिक बिदाका दिन कार्यालय खोल्ने
बारा । जीतपुरसिमरा उपमहानगरले शनिवार बाहेकका सार्वजनिक बिदाका दिन समेत कार्यालय सञ्चालन गर्ने भएको छ । आइतबार बसेको कार्यपालिका बैठकले अत्यावश्यक सेवा प्रवाहका सम्बन्धमा शनिवार बाहेकका सार्वजनिक बिदाका दिन पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो
थप पुरा समाचारको लागि