प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव २०८२ आयोजना हुँदै
काठमाडौँ । ऐतिहासिक प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सव असार ५ देखि ७ गतेसम्म “दलित समुदायको रैथाने सीप/कला, ज्ञान, साहित्य र संस्कृतिको जगेर्ना गरौँ, हाम्रा यी अमूल्य
थप पुरा समाचारको लागि