रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले २५ गते प्रतिनिधिसभामा जवाफ दिने
काठमाडौँ । वैशाख १७ गते सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टको नक्कली पत्रको आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेकोबारे गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । आजको प्रतिनिधिसभा बैठकमा
थप पुरा समाचारको लागि