पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दाबी

पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दाबी

२३ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । ‘भारत र पाकिस्तानको बीचमा तनाव छ । कुनै बेला पनि युद्ध हुन सक्छ । यस्तो बेलामा नेपाल सरकारले हिजो छाडि अस्ति ४ मे मा ११ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP