पाकिस्तानी सेनाको डेलिगेसन नेपालमा, सांसदले उठाए प्रश्न
काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पाकिस्तानी सेनाको ११ सदस्यीय डेलिगेसन टोली नेपाल आएको विषयमा प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सिंहले पाकिस्तानी सेनाको टोली ४ मेमा नेपाल आएको बताएका हुन्
थप पुरा समाचारको लागि