पानीजहाज विधेयकको मस्यौदा प्रतिवेदन तयार

पानीजहाज विधेयकको मस्यौदा प्रतिवेदन तयार

२३ वैशाख, काठमाडौं । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकको मस्यौदा प्रतिवेदन तयार भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले विधेयकको मस्यौदा प्रतिवेदन तयार पारेको हो । जसमाथि आज समितिले छलफल समेत गर्दैछ । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP