चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

उदयपुर । कटारी नगरपालिकामा चट्याङ लागेर  एक बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए । सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP